Category: भिडियाे
-
मधेसकाे मुद्दा अब बालेनकाे काँधमा – भिडियाे
हालै सम्पन्न फागुन २१ को निर्वाचन परिणामले नेपालको राजनीतिमा ठूलो उथलपुथल ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुग्दा, परम्परागत ठूला दलहरू र मधेश केन्द्रित क्षेत्रीय दलहरूले अप्रत्याशित पराजय भोगेका छन्। के यो निर्वाचनले क्षेत्रीय, जातीय र सीमान्तकृतका एजेन्डाहरूलाई किनारा लगाएको हो? पुराना दलहरू कहाँ चुके? यिनै समसामयिक विषयमा AP1 HD को ‘AP…



